no-image

काठमाडौ ।

पार्टीको रिक्त अध्यक्ष पदमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अध्यक्ष घोषणा गरिएका माधव नेपाल र आफू दुईजनाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन ।

उनले पार्टीको विधानको मर्म अनुसार नै बैठक आलोपालो अध्यक्षता गर्ने बताएका छन्। नेपाललाई नयाँ अध्यक्ष चयन गरेपछि प्रचण्डले सो प्रतिक्रिया जनाएका हुन ।

बैठक आलोपालो गर्ने लगायतका विधानका प्रावधानअनुसार केपी ओलीले काम नगरेका कारण समस्या सिर्जना भएको तर अब नेपाल र आफूबीच त्यस्तो समस्या नहुने उनले बताएका छन । यो खबर कस्तो लाग्यो ? कुनै सल्लाह सुझाव वा प्रतिक्रिया भए तल दिइएको कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला ।

प्रकाशित मिति December 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस