no-image

काठमाडौँ ।

पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका छन । उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ । एक मन्त्रीका अनुसार ओलीले संसद विघटन गरेको निर्णय

राष्ट्रपतिसमक्ष पठाउँदैछन । त्यसअघि ओलीले आफूसँग लडाईँमा होमिएका प्रचण्डसँग अन्तिम वार्ता गरेका थिए । चण्डसँग वार्ता गर्नुअघि ओलीले आकश्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए र बैठकका लागि मन्त्रिहरु बालुवाटारमै प्रतिक्षा गरिरहेका बेला

प्रचण्डसँग उनले वार्ता गरेका थिए । त्यसअघि ओलीले आफू निकट नेताहरुसँग लामो छलफल गरेका थिए । आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत गएका थिए । देश सञ्चार बाट साभार

प्रकाशित मिति December 20, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस