no-image

काठमाडौं ।

हालै एक म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतको बोल हो ‘धेरै माया नदेऊ मलाई, टाढा हुँदा गाह्रो हुन्छ’ । जसमा स्वर तथा संगीत अञ्जु पन्तले भरेकी छिन् भने छोरी परितोषिकाले अभिनय गरेकी छिन् ।

यही गीतको अन्तर्वार्तामा अञ्जु पन्त र उनको छोरी परितोषिका पन्तबीच धेरै कुराहरु भए । जहाँ गीतको कुरासँगै आमा छोरीको विवाहको कुरा पनि निस्कियो । आफ्नो विवाहप्रति छोरी परितोषिकाले भनिन् ‘सधैं त म ममीसँग हुन सक्दिनँ ।

त्यसैले त मैले ममीलाई जीवनसाथी खोज्न बारम्बार आग्रह गरेको छु ।’ अञ्जुलाई छोरीले नै बिहेका लागि स्वीकृति र दबाब दिएकी छिन् । तर, के अञ्जु बिहे गर्ने सोचमा पुगेकी छिन् त ? हेर्नुहोस यो पूरा भिडियो ।

अन्यमा यो भिडियो हेरेर कस्तो लाग्छ ? आफ्नो कुनै सल्लाह सुझाव वा प्रतिक्रिया भए हामिले दल दिइएको कमेन्ट बक्स् मा कमेन्ट गर्नुहोला र सक्दो सेयर गरि सबै माझ पुर्याउनु होला । हेर्नुहोस यो भिडियो ।

प्रकाशित मिति December 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस