no-image

काठमाडौ ।

यतिबेला भारतिय कला क्षेत्रमा ठूलो शोक परेको छ । दुनियाँ स्तब्ध बनेका छन् । ये रिश्ता क्या कहलाता है चर्चित टेलिभिजन शोकी अभिनेत्री दिव्या भटनागरको सोमबार कोरोना भाइरस (कोभिड–१९) बाट निधन भएको छ ।

भाइरसबाट उत्पन्न जटिलताका कारण उनको अल्पआयुमा नै निधन भयो । कोरोनाबाट संक्रमित भएपछि उनलाई नोभेम्बरको अन्तमा अस्पतालमा भर्ना गरिएको थियो । अभिनेत्री दिव्य

चर्चित टिभि सीरियल ये रिश्ता क्या कहलाता है की मुख्य पात्र अर्थात अभिनेत्री थिइन् । यो शो अभिनेत्री हिना खानको पहिलो ठूलो टिभी कार्यक्रम थियो । उनको भूमिकाका लागि उनी निक्कै परिचित थिइन् । -एजेन्सी

प्रकाशित मिति December 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस