no-image

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्र,ष्टा,चार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका छन् । बुधबार भ्र,ष्टा,चार,विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले

भ्र,ष्टा,चार बहुआयामिक विषय भएकाले सामाजिक रुपमा नै यसको निन्दा र भर्त्सना आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्र,ष्टा,चार एक बहुआयामिक विषय हो ।

भ्र,ष्टा,चार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुदैन । भ्र,ष्टा,चारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्नु जरुरी हुन्छ । भ्रष्टा,चारलाई आर्थिक अप,रा,,धका रुपमा मात्रै हेर्न

नहुने पनि प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भ्र,ष्टा,चारले यसले सामाजिक मूल्य मान्यताहरु उपर सिधा प्रहार गर्ने, प्रजातान्त्रिक संस्थाहरुलाई ध्व,स्त पार्ने बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक स्थायित्व हुन दिदैन,

विकासको गतिलाई अवरोध गर्छ र अन्ततोगत्वा राजनीतिक प्रणालीमा नै प्रहार गर्छ । यति मात्र होइन, पछिल्ला दिनहरुमा भ्र,ष्टा,चा,रजन्य सम्पत्ति विदेशमा पुर्याउने, त्यसलाई अ,प,राधजन्य कार्यहरुमा लगानी गर्ने र अन्तर्राष्ट्रिय शान्ति र

सुव्यवस्था उपर नै आ,क्र,मण गर्ने जोखिमसमेत देखिएको छ । त्यस्तै वर्तमान सरकार भ्र,,ष्टा,चारलाई कडाइका साथ प्रभावकारी रुपमा नियन्त्रण नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल हुनसक्दैन भन्ने कुरामा स्पष्ट

रहेको प्रधानमन्त्रीले बताएका छन् । त्यसैले नेपाल सरकार भ्र,ष्टा,,चार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील रहिआएको पनि प्रधानमन्त्रीले दाबी गरेका छन् ।

प्रकाशित मिति December 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस