
काठमाण्डौ ।
सामाजिक संजाल फेसबुक भरी विनोद र अनितालाई यतिबेला नचिन्ने कोही पनि छैनन् । श्रीमतीको रेखदेख गर्दैगर्दा अस्पतालकै बेडबाट सबैको मनमा बस्न सफल विनोद एउटा आर्दश श्रीमानको रुपमा चिनिन्छन् ।
झण्डै डेढ वर्षदेखि श्रीमती अनिताको उपचारकालागी विनोदले अस्पतालको बेड कुरेका छन् । लामो समयको उपचारपछि र सबैको आर्शिबाद अनि सहयोगकै कारण अनिताले पनि आ’त्म बल द’ह्रो बनाएर निको हुँदै थिईन् ।
तर अ:चानक उनको अ:प्रे’सनको खबरले फेरी एक पटक विनोद र उनकी दिदी निराश छन् । तँपाईलाई समाचार पढेर कस्तो लाग्यो आफ्नो कुनै सुझाव सल्लाह वा प्रतिक्रिया भए हामिले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला । ताजा खबर
प्रकाशित मिति December 6, 2020