no-image

नेपाल ।

पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. १ साब्राङ निवासी धन बहादुर कार्की र दुर्गा माया वुडाथोकी का छोरा वर्ष १० का पवन कार्की विगत २०७६ फाल्गुण महिना देखि फो’क्सोमा पानी जमी उपचारको क्रममा रहेका छन ।

उपचारको क्रममा उहाहरुको पारिवारीक अवस्था एक द’म नाजुक भएको कारणले गर्दा उहाहरुलाई एक द’म गा’ह्रो भएको र यसै परिस्थितिलाई मध्य नजर गर्दै फिदिम निवासी योगमाया भट्टराई ले फेसवुक मार्फत मिडियामा सार्वजनिक गर्नु भएको थियो ।

उहाहरुको भिडियो सार्वजनिक गरेसंगै मानव सेवा समाज अस्ट्रेलिया का सस्थापक तथा अस्ट्रेलिया वसेर टिकटकको माध्यमवाट सामाजिक कार्य गर्दे आईरहनुभएका के.पी. सेढाइ ज्यूले उहाको ४ औ इपिसोड मार्फत रु ५०००।– फिदिम

निवासी फो’क्सोमा पानी जमेका पवन कार्कीलाई केहि सहयोग मिलोस भनि सहयोग गर्नुभएको छ । उक्त सहयोग रकम फिदिम निवासी समाजसेवी योग माया भट्टराई द्वारा हस्ताचरण गरिएको थियो । पवनको आमा ले सहयोग गर्नु भएकोमा

सम्पूर्णमा धन्यवाद दिदै थप सहयोग को लागि अपिल गर्नु भएको थियो । तपाईं हरु पनि सक्नुहुन्छ भने पैसा ले सहयोग गर्नुहोला नसक्ने भए सक्दो सेयर गरेर सहयोगी मन सम्म पुर्याउनुहोला । धन्यवाद ❤️🙏

प्रकाशित मिति December 5, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस