no-image

रोचक ।

यो समाचार अर्थात कल्पना दाहाल र रमेश प्रसाईं को भिडियो तल अन्तिम मा रहेको छ । हेर्नुहोस अनि सक्दो सेयर गर्नुहोला । भिडियो कस्तो लाग्छ ? आफ्नो सल्लाह सुझाव वा कुनै प्रतिक्रिया भए कमेन्ट गर्नुहोला ।

रमेश प्रसाईले आँटे बिहे कल्पना दाहाल भन्छिन लेखेको पाईन्छ देखेको पाईदैन, बिगत सम्झेर बनिन भाबुक यो समचार पनि पढ्नुहोस धेरैजसो फिल्मको कार्यक्रम भइरहन्थ्यो कुमारी हलमा ।

कार्यक्रम नभए पनि कलाकार र दर्शकको आउजाउ हुन्थ्यो । ९ महिना भयो यो हलको ढोकामा ताला झुन्डिएको । कुमारी हलको दृश्य पनि वान सिनेमाजको भन्दा फरक छैन । टिकट काउन्टरको छेउमा बलिउड फिल्म ।

थप्पड’ ‘अंग्रेजी मिडियम’ र नेपाली फिल्म ‘आमा’को पोस्टर टाँसिएको छ । पार्किङ क्षेत्र खाली छ । हलको प्राङ्गणमा दर्शकको जुत्ता/चप्पलको छाप भेटिँदैन । हलमा गुँड बनाएर बसेका चराचुरुङ्गीको प्वाँखहरु प्राङ्गण वरिपरि छरिएको भेटिन्छ ।

प्रकाशित मिति December 4, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस