no-image

काठमाडौ ।

अहिले यतिबेला सामाजिक संजाल फेसबुक, युटुब, लगाएत थुप्रै मिडिया मा हामिले देख्न सक्छौ आम नेपालि जनता सडक मा आएका छन । आखिर किन आए त एकाएक सडकमा आम जनता त्यो सबैलाई थाहा भएकै हो ।

यदि थाहा नभए पनि अहिले सम्पुर्ण आम नेपाली जनता लाई गडतन्त्र हटाएर राजतन्त्र को माग धेरै भएको छ । हामिले पनि सोसल मिडिया मा देख्न सक्छौ । प्रत्रकार रबि लामिछाने ले पनि आफ्नो सिधा कुरा जनता सँग मा

सोधेका छन । भोट गर्नुहोस भनेर उनले नेपाली प्रात्रो मा राखेका छन । देश का विभिन्न स्थान मा भइरहेका राजाबादिहरुको प्रदर्शनलाई ताली दिनुहुन्छ कि गाली ? भनेर यसरी सोधिएको छ ।

यस्मा नतिजा आएको छ तालीमा ८०.७% र यस्तै गाली मा आएको छ १९.३% आएको नजिता हामिले देख्न्छ सक्छौ ।

प्रकाशित मिति December 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस