no-image

नेपाल ।

कोरोना संक्रमणमुक्त भएको दुई हप्तापछि मोरङ रंगेलीका शिक्षासेवी मदन दाहाल (५८) को ९ मंसिरमा उपचारका क्र’ममा मृत्यु भएको छ । महेन्द्र आधार’भुत विद्यालय

रंगेलीका प्रधानाध्यापक रहेका दाहालको नोबेल मेडिकल कलेजमा एक महीनादेखि उपचार हुंदै आएको थियो । कोरोना संक्रमणपछि श्वासप्रश्वासमा समस्या भएकाले अस्पतालमा भर्ना

गरिएको उनको परिवारले जनाएको छ । कोरोनामुक्त भएपछि आइसोलेसनबाट निकालेर आईसीयूमा राखिएको थियो । श्वासप्रश्वासको समस्या ठीक नभएकाले नियमित अक्सिजन

लगाएर उनलाई अस्पतालमै राखिएको नातेदार रमेश कोइरालाले बताए। शिक्षक संगठन, सहकारी, साना किसान तथा नेपाल कम्युनिष्ट पार्टीका नेता रहेका दाहालको ९ मंसिर सांझ रंगेलीमा

दाह’सं’स्कार गर्दा एक हजार भन्दा बढीको संख्यामा मला’मी पुगेका थिए । यो खबर हिमालखबर डट कम मा छ ।

प्रकाशित मिति November 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस