बहिनीको हातबाट टीका थापेर अबेर घर फर्केका दाइको बीच बाटोमै गयो ज्यान..

भाइ-टिकाको दिन आफ्नै बहिनीको हातबाट टीका थाप्न गएका दाजुको बाटोमा ल’डेर मृ’त्यु भएको छ ।

अदानचुली ३ का ४५ वर्षीय रत्नपुर सुनारको बाटोमा ल’डेर ज्यान गएको हो ।

बहिनीको हात’बाट टिका थापेर घर फर्किने क्रममा बीच बाटो’बाट खसेर सुनारको मृ’त्यु भएको हो ।

अदानचुली ६ को पाम्समा विवाह गरेकी बहिनी प्रेमकला टमटा र जानकला टमटाको हातबाट टीका थाप्न गएका दाजु रत्न’पुर टीका थापेर ।

फर्कदा बाटोमा ल’डेर अञ्दाजी ५० मिटर तल खसेपछि गम्भी’र चो’ट लागेर ज्या’न गएको मृत’कका वुवा पठाने सुनारले बताए ।

टीका थापेकै दिन बहिनी-हरुले घर नफर्कने आग्रह गरेपनि सुनारले नमाने’पछि ।

साँझ अबेर लमहीबाट घरतर्फ लागेको उनका ज्वाई विष्णु टमटाले बताए ।

बाटोमा लडेर ज्या’न गएको खबर स्थानीयले गरेपछि घ’टनास्थलमा गएको प्रहरी-चौकीले स्थलगत मु’चुल्का गरेर गाउँ ल्याएपछि ।

मात्रै अन्यले त्यसबा’रेमा जानकारी पाएको श्रीनगर प्रहरी-चौकीले जनाएको छ ।

बाटोमा रत्नपुर एक्लै भएकाले कसरी मृ’त्यु भएको हो भन्ने बारेमा कुनै जान’कारी ।

नभएको बताएको प्रहरी-चौकीले लासको पोष्ट’मार्टम नगरेसम्म केही ।

भन्न नमिल्ने जनाएको छ ।ला’सको पोष्ट’मार्टमका लागि चि’कित्सक अनिवार्य हुने कानू’नी व्यवस्था भएपछि ।

ला’शलाई बोकेर बाजुरा जिल्लाको कोल्टी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।न्युज२४नेपाल

प्रकाशित मिति November 20, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस