no-image

कैलाली, ४ मंसिर ।

अहिले सामाजिक संजाल मा धेरै जस्तो नेपाली जनता ले चाहेको गणतन्त्र भन्दा पनि राजतन्त्र को माग भएको हामिले देख्न सक्छौ ।

यस्तै आज फेरि राजा आउ भनेर राजा सर्मर्थकहरुले कैलालीमा विशाल मोटरसाइकलर्‍यालीसहित प्रदर्शन गरेका छन् ।

राजा आउ देश बचाउ’ भन्दै प्रदशनकारीहरुले कैलालीमा प्रदर्शन गरेका हुन् ।

धनगढीको बुद्धचौकबाट सुरु भएको र्याली धनगढी चौरहा, अत्तरिया हुँदै पुनः धनगढी फर्केर समापन भएको थियोे ।

कैलाली र कंचनपुर र्यालीमा सयौं युवाहरु सहभागी थिए ।

प्रकाशित मिति November 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस