no-image

बाँके ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृ|त्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका -२ मुगुवा पुलनजिकै गएराति साढे १० बजेतिर बिग्रेर रोकिराखेको

ट्रकमा मोटरसाइकल ठोक्किएर दु|र्घट ना भएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दु¥र्घट°ना

भएको प्रहरीले जानकारी दिएको छ । दु•र्घ`टना+मा परी बर्दियाको ठाकुरबाबा-३ का २२ वर्षीय आशिष थारू र १९ वर्षीय दिपेश थारूको मृ¥त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

मृतकहरू दाजु भाइ हुन । इलाका प्रहरी कार्यालयका असई मनिराम लामिछानेका अनुसार उनीहरू नयाँ मोटरसाइकल लिएर घर जाँदै थिए । ‘कात्तिक २६ गतेको मितिमा दुई नम्बर प्रदेशको

बीरगञ्जमा मोटरसाइकल पास गरेको सही छाप देखिएको छ,’ लामिछानेले भने ‘उनीहरू नयाँ मोटरसाइकल लिएर घरतर्फ आउँदै थिएजस्तो देखिन्छ । प्रहरीका अनुसार दुर्घटनाका ग¥म्भी र घा¥इ_ते

उनीहरूलाई उपचारका लागि कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृर तु भएको थियो । प्र हरी अधिकारीका अनुसार मोटरसाइकल दाजु आषिशले चलाएका थिए । मृ त कको सनाखत बिहीबार मात्रै भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति November 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस