no-image

काठमाडौ ।

अहिले यतिबेला सामाजिक संजाल मा राजनीति को धेरै नै चर्चा भएको छ । सम्पुर्ण नेपाली जनाता अहिले रोड तथा सडक मा उत्रेका हामिले सामाजिक संजाल फेसबुक र युटुबमा

पनि देख्न सक्छौ । विशेष नेपाली जनाता अहिले सामाजिक संजाल मा आउनु को कारण धेरै छ । हाम्रो देश नेपाल मा अलिकती केही सानो कुरा केही भयो भने पनि पहिला नेपाली

जनता सडक मा आएर आम्दोलन गर्न तयार हुन्छन । अहिले नेपाली जनता सडक मा आएर उत्रनु को कारण जनाता लाई गणतन्त्र भन्दा पनि राजतन्त्र को धेरै माग गरेको देख्न सकिन्छ ।

यस्तै आज हामिले फेसबुक मा भेटेको यो समाचार को हेडलाईन मा पनि राजतन्त्र वा गणतन्त्र भनेर यो समाचार ले छापेको थियो हामिले जस्ताको तेस्तै देखाएका छौ । साथै हामी सित

रहेको युटुब भिडियो पनि फेसबुक बाट नै हामिले प्राप्त गरेका छौ हेर्नुहोस युटुब भिडियो जस्ताको तेस्तै:-

 

प्रकाशित मिति November 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस