no-image

काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद इन्दप्रसाद (आइपी) खरेलले नेपाली कंगाल हुनुको कारण बताएका छन् । उनी बाँके जिल्लाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद हुन् ।

सांसद इन्द्रप्रसादका अनुसार लक्ष्मी पूजा नगर्नेहरु चन्द्रमामा पुगेका छन् । तर नेपालीहरुले लक्ष्मी पूजा गरेको गर्यै भएपनि कंगाल नै छन् । धनकी देवी लक्ष्मीको पूजा गर्नाले नेपाली

कंगाल भएको इन्द्र प्रसादले ठोकुवा गरेका हुन् । धनकी देवी लक्ष्मीको पूजा गर्नाले नेपाली कंगाल भएको इन्द्र प्रसादले ठोकुवा गरेका हुन् । उनले एक ट्वीट लेखेर यस्तो ठोकुवा

गरेका हुन् । उनले दिएको कारणको कुनै बैज्ञानिक पुष्टि भने गरेका छैनन् । उनी आफूलाई परिवर्तनकारी भनेर चिनाउन चाहन्छन् । नेपालीको चाडप्रति गरिएको ब्यंगलाई धेरैले मन

पराएका छैनन् । इन्द्रप्रसाद ट्वीटरमा लेख्छन् ‘लक्ष्मी पुजा नगरेका देश चन्द्रमा पुगे, हामी लक्ष्मी पुजा गर्ने नेपाली कंगाल छौ ! पुजा गरेर शुखी होइन्छ भन्ने निक्ममा चेतना कहिले सकिएला हाम्रो ?’

प्रकाशित मिति November 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस