no-image

काठमाडौं ।

ललितपुरबाट गएराति १८ जना जुवाडे प क्रा’उ परेका छन् । उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ रुपैयाँ नगद बरा’मद भएको प्रहरीले जनाएको छ। ललितपुरको महालक्ष्मी

नगरपालिका ७ चाङ्‍गाथलीबाट उनीहरुलाई प क्रा’उ गरिएको हो । प क्रा’उ पर्नेमा भक्तपुर सूर्य विनायकका सुरेश पौडेल, पूर्णकृष्ण श्रेष्ठ, विकास श्रेष्ठ, केशव बस्‍नेत, मधुसूदन महत,

पवन खत्री, श्याम कायस्थ ललितपुर महालक्ष्मी ५ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, विश बहादुर बुढाथोकी छन् । यस्तै सन्तोष राना मगर, महालक्ष्मी ७ का दीप श्रेष्ठ, शंकर

बस्‍नेत, भरत थापा, राजाराम बस्‍नेत, राजन महजन र गोकुल खड्का प क्रा’उ परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

यस्तै, भानु नगरपालिका– १० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना प क्रा’उ परेका छन् । कौ’डा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई प

क्रा’उ गरेको हो । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे का प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई प क्रा’उ गरेको हो ।

प क्रा’उ पर्नेमा स्थानीय अर्जुन उप्रेती, राम बहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, राम कुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय

श्रेष्ठ, हेमराज लौडारी, सूर्य कुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले जुवा खालबाट रु ४८ हजार २७० ब’रामद गरेको छ ।

प्रकाशित मिति November 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस