no-image

काठमाण्डौं ।

चीनसँग व्या’पारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका बन्द भएको साढे तीन महि’नापछि बुधबारदेखि पुनः सञ्चा’लनमा आ’एको छ ।

बर्षाको बाढीपहिरोसँगै नेपा’लमा कोरोना संक्रमण बढेपछि असार ते’स्रो सा’तादेखि ना’का ब’न्द रहँदै आए’को थियो । नाका सञ्चालनमा आयो । बुधबार चीनबाट केही सामाग्री पनि

भित्रिए,’ तातोपानी सुख्खा ब’न्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले नागरिकसँग भने । ना’कामा को’रोना सं’क्रमण नियन्त्रण गर्ने शर्तमा व्यापारिक कारोबार पुनः सुरु भएको उनले जानकारी दिए ।

प्रमुख खत्रीका अनुसार नाका सञ्चालनमा आएकै दिन लत्ताकपडा र फलफूल बोकेका एक चिनियाँ र दुई नेपाली कन्टेनर सामाग्री तातोपानी आइपुगेका छन । अब नि\यमित

सामाग्री आ’यात हुने उनले बताए । ‘तत्का’ललाई दैनिक चार–पाँच कन्टेनर सामाग्री आउने जानकारी चिनियाँ अधिकारी’बाट पाएका छौँ,’ प्रमुख खत्रीले भने । नागरिकबाट

प्रकाशित मिति October 30, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस