no-image

काठमाडौ ।

रवि लामिछाने लाई कोरोना पुष्टि भएको छ । आफूलाई कोरोना पुष्टि भएको उनले आफ्नो सामजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

उनी र उनकी धर्म पत्नीलाई समेत कोरोना पुष्टि भएको बताए । उनी आँफ्नो फेसबुक मा लेख्छन– गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता

दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र

छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।

प्रकाशित मिति October 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस