no-image

काठमाडौ ।

पूर्व प्रधानमन्त्री तथा (जसपा)का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार अहिलेको अवस्थामा को’रोना पी’डितको निःशुल्क उपचार गर्नबाट पन्छिन खोज्नु

गैर’जिम्मेवार, चरित्र हिन भएको बताएका छन् । नागरिक सरकारको भरोसामा बसेका छन्, तर सरकारले नागरिक माथि यस्तो हर्कत गर्नु भनेको सरकार गैर जिम्मावर हुनु बताएका

छन । डा. भट्टराईले बुधबार (आज) बिहान सामाजिक स’ञ्जालमा एक ट्वीट गर्दै पैसा अभाव भएको भए अस्पतालमा दा’नपात्र राख तर सबै संक्रमितको उपचार

निःशुल्क गर्नुपर्ने बताएका छन् । जनताको ज्या’न जोगाउनका लागि सरकारले अरु सबै खर्च रोक्नुपर्ने भट्टराईको माग छ। यसरी लेखेका छन् डा.भट्टराईले, ‘कोरोना पी’डितलाई

निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैर’जिम्मेवार चरि’त्रको पराकाष्ठा हो । यसले महामारी झन् वि’कराल बन्नेछ । यो पैसाको अभा’वले हैन, जनताको ज्या’न जो’गाउन

अरू सबै खर्च रोके हुन्छ, भ्र’ष्टाचार/फजुल ख’र्च रोके पुग्छ । अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौं ।

प्रकाशित मिति October 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस