no-image

काठमाडौ ।

लामो समय देखि नेपालका लागि नेपालीको अभियान चलाउँदै आएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले देशको हालत

कस्तो भो ? भनेर प्रश्न सोधेका छन । हिजो हाम्रा देशका प्रमुखहरु चाहे राजा वा जङबहादुर राणा बिदेश भ्रमणा जाँदा

बिदेशमा छुट्टी दिइन्थ्यो तब पो नेपालको सान थियोे मान थियो भन्दै सह -सचीव स्यतरिय भारतिय रअ प्रमुख सङ

बालुवाटारमा भेट भएको जानकारी दिएपछि लगत्तै शाहीले सामाजिक सन्जाल मार्फत आपत्ति जनाएका हुन ।

प्रकाशित मिति October 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस