no-image

काठमाडौ ।

विजय प्रकाश मिश्र आज जापानबाट काठमाडौं आउउँदैछन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना

प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई

बोलाएको थियो । तर, अहिलेसम्म मिश्र हाजिर हुन नआएकोले बास्कोटामाथिको छानविन रोकिएको छ ।

प्रकाशित मिति October 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस