no-image

काठमाडौ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई त|त्का|ल प|क्रा|उ पुर्जी जारी गर्न सर्बोच्च अदालत्समक्ष मा|ग गरेका छन । बरिष्ठ

अधिवक्ता त्रिपाठीले २४ घण्टाभित्र सर्वोच्च अदालनतमा उपस्थित नभए निजहरु वि|रु|द्ध प|क्रा|ऊ पुर्जी जारी गर्न सर्वोच्च अदा|लतसँ|ग माग गरेका हुन ।

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयले सर्वोच्चको आदेशको अवहेलना भएकाले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीविरुद्ध का|र|बा|ही प्रक्रिया अघि बढाउनु पर्ने उनको भनाई छ ।

कोरोना संक्रमितको उपचारबाट सरकार पछि हट्नु संवैधानिक प्रावधान विपरित रहेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सार्वजनिक महत्वको विषयमा

अदालतले दिएको आदेशको खिलापमा गएर सरकारले अदालतको अवहेलना गरेको हुँदा मौन नबस्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति October 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस