no-image

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमति गर्दै आएको कोभिड-१९ को मिडिया ब्रिफिङ ५ दिन बन्द हुने भएको छ । दशैंको समयमा ५ दिन मिडिया ब्रिफिङ बन्द हुने मन्त्रालयका

प्रवक्ता जागेश्वर गौतमले बताएका छन् । बिहीवारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले शुक्रवार देखि आउने मंगलवार सम्म ५ दिनकालागि ब्रिफिङ नगर्ने

जानकारी दिए । उनले दशैं बिदा भएकाले ब्रिफिङ नहुने तर तथ्यांक भने बेवसाइडमा अपडेट हुने बताए। भोली देखि मंगलवार सम्म मिडिया ब्रिफिङ हुने छैन्। दशैको बेला भएकोले

ब्रिफिङ हुने छैन्,’ उनले भने । मन्त्रालयले नेपालमा सं’क्र’मण भित्रिएदेखि दैनिक प्रेस मिट मार्फत जानकारी दिदै आएको थियो। ब्रिफिङ मार्फत नै सरकारले कोभिड(१९ नियन्त्रणमा भएका क्रियाकलाको समेत जानकारी दिदै आएको थियो ।

प्रकाशित मिति October 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस