no-image

धुम्रपान मृत्युको प्रमुख कारणमध्ये एक हो । धुम्रपानका कारण मुटुरोग, विभिन्न प्रकारको क्यान्सर तथा शरीरमा धेरै परिवर्तनहरू आउँछ जुन हा’नीकारक हुने गर्छन् ।

धुम्रपान छोड्नु गाह्रो हुन सक्छ । धुम्रपान छोडेपछि स्वास्थ्यमा सुधारहरू हेर्नका लागि लामो समय लाग्ने धेरैको सोच हुन्छ  ।

तर, वास्तविक लाभहरू मानिसहरूले महसुस गरेभन्दा छिटो हुन्छ । धुम्रपान गर्न छोडेको एक घण्टादेखि नै शरीरमा परिवर्तन भई स्वास्थ्य लाभहरू सुरु हुन्छ ।

कुनै व्यक्तिले धुम्रपान गर्न छोड्नेबित्तिकै उनीहरूको शरीर निम्न तरिकाले निको हुन थाल्छ: एक घण्टापछि: पछिल्लो सिगरेट पिइसकेपछि

को  २० मिनेटमा, मुटुको दर झर्दछ र सामान्यमा फर्कन्छ । रक्तचाप खस्न थाल्छ र रक्तस्रावमा सुधार हुन सक्छ ।

प्रकाशित मिति October 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस