बाबुरामले लगाएको सबै कुरा झुटो कुनै सत्यता छैन: केपि ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आ’रोपमा स’त्यता नभएको भन्दै ख’ण्डन गरेका छन् ।

६५औं प्रहरी दि’वसका अ’वसरका प्रहरी प्रधान कार्यालयमा आ’योजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आ’रोपमा कुनै स’त्यता नभएको बताए । उनले ग’लत कुराको प्र’चार गरिएको बताए ।

६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आ’योजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गै’ह्रम्मिेजार र अ’नैतिक हुन सक्दैनौ, त्यस्ता ह’र्कत हामी गर्न सक्दैनौ ।

केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी ज’लविद्युत् आ’योजनाको नौ अर्ब रुपैयाँ भ्र’ष्टाचार गरेको प्र’माण आफूसँग रहेको दा’बी गरेका थिए ।

आफ्नो सरकारले भ्र’ष्टाचार बि’रुद्ध शु’न्य स’हनशिलताको नि’ति लिएको दा’वी गर्दै ओलिले भट्टराईप्रति सं’केत गर्दै भने–‘केहीले गै’ह्रजिम्मेवार त’रिकाले बो’ले

हिँडेको सुनेँ, का’र्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुं’गो नभएको आ’योजनामा बाँ’डेर खाए भन्ने गै’ह्रजिम्मेवारी अभिव्यक्ति नि’राधार छ ।’

प्रकाशित मिति October 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस