झुटो होईन श्रीमतीका ४ गोप्य कुराहरु जुन श्रीमानलाइ थाहा हुदैन सक्दो शेयर गरी जान्कारी दिनुहोला

काठमाडौं ।

भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लु’केको हुदैन । आफूले भो’गेका ती’ता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा

भएमा एक अर्कालाई सहयोग गर्दछन् भन्ने मा’न्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एक अर्कालाई क’हिल्यै भ’न्दैनन् । त्यस्तै

हरेक महिलाले आफ्नो पतिबाट लु’काएर राख्ने केही कुरा छन् ।’ काठमाडौं । भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लु’केको हुदैन । आफूले भो’गेका ती’ता-मिठा सबै अनुभव

साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मा’न्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा

यस्ता हुन्छन् जसलाई उनीहरुले एक अर्कालाई क’हिल्यै भ’न्दैनन् । त्यस्तै हरेक महिलाले आफ्नो पतिबाट लु’काएर राख्ने केही कुरा छन् ।’ के के हुन् त ती कुरा ?

१. प्रायः पुरुषले आफ्नो पहिलो प्रेमबारे पत्नीलाई भनिहान्छन् तर महिलाले आफ्नो पहिलो प्रेमबारे पतिलाई भन्दैनन् । अझैपनि पहिलो प्रेमीको कहिलेकाहीं याद आउने वा उ अझैपनि आफ्नो मुटुमा रहेको जस्ता कुरा महिलाले आफ्नो पतिसँग भु’लेर पनि गर्दैनन् ।

२. महिलासँग कैयौं नीजि तथा गो’प्य कुराहरु हुन्छन् । अ’नौठो के भने त्यस्ता गो’प्य वा नीजि विषयबारे नजिकको साथीलाई भन्छन् तर पतिलाई कुनै हा’लतमा भन्दैनन् ।

३. कुनैपनि विषयमा पति पत्नीबीच एउटै मत हुदैन । आफ्नो पतिले भनेको कुरालाई मन न’परेपनि पत्नीले बाहिरीरुपमा स्विकारेका हुन्छन् । आफ्नो कुरालाई मनैमा लु’काएर राख्दछन् ।

४.महिलाले आफ्नो पतिलाई न’भन्ने अर्को विषय पनि छ । त्यो भनेको रो’ग हो । आफू के कारणले वि’रामी भएको वा कुन रो’ग ला’गेको छ भनेर पतिलाई भन्दैनन् । रो’गबारे भन्दा पतिलाई त’नाव हुने सोचेर यसलाई लु’काएर राख्ने गर्दछन् ।

प्रकाशित मिति October 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस