no-image

काठमाडौ ।

सन्तान नहुनु महिलाको मात्र कमजोरी होइन । वास्तावमा बच्चा जन्मने र नजन्मने पुरुषमा पनि भर पर्छ । तर समाजमा सन्तान नहुनुको जिम्मेवार महिलालाई मात्र बनाउने गरिएको छ ।

सन्तान नहुँदाको पि|डा एउटी महिलाले कति सम्म भोग्नुु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेले भोगेकी छन् । आफुसंगको सम्बन्धमा सन्तान नजन्मिएपछि श्रीमानले नै श्रीमतीलाई ससुरासंग पठाइदिएका छन ।

श्रीमानको इच्छा अनुसार महिलाले ससुरासंग रात विताउनु परेको छ । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह भएको २ वर्षसम्म पनि सन्तान जन्मिएनन् ।

सन्तान नजन्मिएका कारण श्रीमानले ३ पटक विवाह गरिसकेका थिए । चौथो पटक विवाह गरेकी श्रीमतीलाई पनि उनले सम्बन्ध विच्छेद गरे ।

अनि उनै श्रीमती आफ्ना बुवालाई सुम्पिए । आफ्ना बुवासंग पठाउनकै लागि उनले श्रीमतीसंग बुवाको विवाह समेत गराइदिए । ससुरासंगको सम्बन्ध पछि पनि उनवाट सन्तान जन्मिएन ।

फेरी उनले सम्बन्ध विच्छेद गरे र अन्य पुरुषसंग पठाउने योजना बनाए । महिलाले मानिन् । त्यसपछि उनले आफ्ना भाइसंग पठाउने योजना बनाए । श्रीमानकै भाइसंग पनि श्रीमती जान मानिन् । अति भएपछि श्रीमतीले प्रहरीमा उजुरी दिएकी छन् । एजेन्सी

प्रकाशित मिति October 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस