no-image

काठमाडौ ।

शंकर भुलको एउटा सुन्दर परिवार थियो । आमा, ग र्भ व ती श्रीमती, दुई दाजुभाई र दुई वटा छोराछोरी । भरखरै मात्र बिहे गरेकी बहिनीको मायाले सताइरहँदा बहिनी भेट्न उनी

मोटरसाइकलमा डडेल्धुरा जाँदै थिए । मोटरसाइकमा सवार उनकी आमा पनि छोरीलाई भेट्न पाइने भयो भन्दै उ त्सा हित थिइन। तर डोटीबाट हिडेका उनीहरु डडेल्धुरा पुग्न पाएनन ।

बिचबाटोमै उनीहरुको दु र्घ ट ना भयो। भारतमा मजदुरी गर्ने ३२ वर्षीय शंकरले उक्त घ ट नाबारे सायद कल्पना समेत गरेका थिएनन । लकडाउनका कारण नेपाल आएका उनी अब आफ्नो परिवारसँग जीवन बिताउन पाउने छैनन ।

त्यो दिनको दु र्घ ट नाले उनको दे हा न्त भयो । (समाचार पढेर कस्तो लाग्यो ? आफ्नो कुनै सल्लाह सुझाव भए तल दिइएको कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला ।) धन्यवाद

प्रकाशित मिति October 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस