no-image

काठमाडौ ।

सत्तारुढ नेपाल कम्युबनिष्ट पार्टी नेकपाको तर्फबाट सांसद रहेकी सांसद गङ्गा चौधरी सत्गौवाले १८ घण्टासम्म बढेको लोडसेडिङ हटाउन भू’मिका खेलका कुलमान घिसिङको कार्यकाल दोहोे’र्याउनुपर्ने बताएकी छन ।

विभिन्न पदमा पटक-पटक नियुक्त दिने गरिएकोमा कुलमानलाई भने किन नमिल्ने भनेर उनले प्रश्न गरेकी छन । अरुलाई निरन्तरता दिन मिल्छ भने कुलमानलाई पनि दिनुपर्छ ।

सम्धीहरुलाई निरन्तरता दिन मिल्छ भने कुलमानलाई मिल्दैन । १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँ’ध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहोर्याउने उनलाई निरन्तरता दिँदा के फरक पर्छ ?

उनले भनिन । १८ घण्टासम्म बढेको लोडसेडि’ङबाट देशलाई उज्यालो त’र्फ ल्याउने उनलाई उपेक्षा गरिए सरकारलाई गार्हो पर्ने उनले दावी गरिन्। सारा नेपाली कुलमानको पक्षमा रहेको हुँदा सरकार चुक्न नहुने उनको भनाई छ ।

साथै उनले आफूले पार्टीका शिर्ष नेतालाई भेटेर नै कुलमानलाई निरन्तरता दिन आग्रह गरिसकेको पनि बताइन । “कुलमानलाई निरन्तरता दिँदा पार्टीको पनि भलो हुन्छ, जनताको पनि भलो हुन्छ ।

उनले भनिन्,सम्धीज्यूलाई निरन्तरता दिँदा कुलमानलाई दिन मिल्दैन भन्ने हुँदैन उनले भनिन । १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई

उज्यालोतर्फ डोहो¥याउँदै चामत्कारिक ढगले नेपाललाई लोडसेडिङमु’क्त देश बनाउन सफल नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहोेर्याउनुपर्ने

माग जनस्तरबाट उठिरहेका बेला कलाकर्मीहरूले पनि स्वस्फू”र्तरूपमा उनको पक्षमा आवाज उठाएका छन ।
जनता कलाकार सबैको एउटै स्वर छ अब फेरि पनि

हामीहरुलाई कुलमान नै चाहिन्छ । भ्रष्टाचार गर्नेहरुलाई पटक–पटक उही पद दिन मिल्ने तर देश उज्यालो बनाउनेलाई किन नमिल्ने ?

प्रकाशित मिति October 6, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस