काठमाडौ ।
यतिबेला अहिले सामाजिक संजाल लगाएत युटुब मा भाईरल भएका कल्पना दहाल र रमेस प्रसाईं को चर्चा कमाएको छ । उनले ईन्द्रेणी कार्यक्रम मा दुबै जना ले चर्का चर्की दोहोरी
गायका थिए । सामाजिक संजाल मा एकाएक भाईरल हुनुको कारण रमेश प्रसाईं र कल्पना दहाल को जोडि मिलेको छ । अब बिहे पनि गर्नु पर्छ भन्ने ट्रोल बनेको छ । कल्पना दहाल
को नाम बाट पनि फेसबुक मा कल्पना दहाल फ्यान गुरुप, फ्यान कल्ब भनेर निकै गुरुप हरु खोलिरहेका छन । अनि रमेश प्रसाईं र कल्पना दहाल सबैको मन मुटुमा बस्न सफल
भएका छन भने युटुब मा दुबै जना को बिहे कहिले हुन्छ ? या हुन्न के हो त भनेर पनि भिडियो आएको छ । हामिले यो भिडियी फेसबुक मार्फत भेटाएर साथिखबर बाट सार्बजनिक गरेका छौ ।
साथै उनि हरुको गित धेरैलाइ मन पनि परेको छ अहिले उहा हरु को भिडियो भाइरल भएको छ हेर्नुहोस यो भिडियो ।
प्रकाशित मिति October 4, 2020