no-image

काठमाडौ ।

अहिले सामाजिक संजालमा धेरै नै घटना सुन्न आएको छ । कहिले मानिस हराएको कहिले श्रीमती ले छाडेर गएको त कहिले अति नै सुन्नै नसकिने मारिएका खबर आखिर हाम्रो नेपाल मा मै किन हुन्छ यस्तो घटना बारम्बार ?

मलाई लाग्छ हाम्रो देश मा सरकार कम्जोर छ होला मलाई लाग्छ । आज हामिले पनि फेसबुक चलाउने क्रम मा भेटिएको यो भिडियो पूरा हेर्नुहोला । भिडियो एक पटक जसरी पनि एक पटक हेर्नुहोस । सायद मनै रुवाउने छ ।

एति सानो नानू को बाबा हराएको २ बर्ष भएछ । ती सानी नानी मिडिया मा भन्छिन खोइ बुवाले मलाई माया नै गर्नुहुन्न । गर्ने भए त सायद छोडेर जानू हुदैनथ्यो । हेर्नुहोस सबै अरु पूरा यो भिडिओ मा भिडियो हेरेर कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव दिन नबिर्सनुहोला ।

 

प्रकाशित मिति October 4, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस