हेर्नुहोस भाग्य न्यौपाने को वास्तविक नाम के हो ? फोटो सहित

काठमाडौ ।

आज हामी तँपाईहरु लाई सामाजिक संजाल अर्थात फेसबुक युटुब मा निकै नै भाईरल भएका तेस्तै सबैको मन मुटुमा बस्न सफल भएका र सबैले चिन्ने समाज सेवि एक भाग्य न्यौपाने

को बास्तबिक नाम के हो ? भन्ने बारे प्रष्ट पार्न उनको नाम हामिले सामाजिक संजाल मा ल्याएका छौ । उनी सामाजिक संजाल मा सबैको दुख बुझ्ने माहान ब्यक्ती हुन ।

उनले दुखी गरिब लाई आफ्नो मेहेनेत गरि भिडियो बनाएर सहयोग गर्छन । उनी दुखी गरिबका भगवान हुन भन्दा फरक नपर्ला । उनले अहिलेसम्म धेरै दुखी गरिब लाई सक्दो सहयोग गरेका छन ।

हामिले पनि उनको नाम भाग्य न्यौपाने नै हो भन्ने ठानेका थियौ । तर भाग्य न्यौपाने को नाम हामनाथ न्यौपाने रहेको जान्कारी छ । हामिले तल देखाईएको फोटो फेसबुक बाट प्राप्त गरि साथिखबर बाट सार्बजनिक गरेका छौ ।

तँपाईहरुले पनि सक्दो सेयर गरि सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी सम्म पुर्याउनुहुन सक्दो सेयर गर्नुहोला । धन्यवाद

प्रकाशित मिति October 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस