no-image

पढाइ सकियो, तर जागिर छैन ।’ यो धेरैलाई लागेको सम स्या हो । तर जागिर खोजेर समय वर्वाद गर्नुभन्दा आफुले केहि काम सिके जागिरले आफुलाई खोज्दै आउँछ ।

फोटो: सामाजिक संजाल फेसबुक

नेपा लमा केहि काम गर्नेहरुको यति खडेरी छ कि तपाईं सोच्न समेत सक्नुहुन्न । यी काम सिके बेरोजगार बन्नुपर्ने वाध्यता हट्छ भने राम्रो कमाई पनि हुन्छ ।

१. तपाईंले एसएलसी सम्म पनि पढ्नु भएको छैन भनेकफी बनाउन सिक्नुहोस् । बजारमा प्रोफेसनल कफी बनाउन सिकाउने ठाउँहरु छन् । बजारमा कफी बनाउने व्यक्तिहरुको निकै खाँचो छ । यति गर्नुभयो भने तपाईंले महिनाको ३० देखि ३५ हजार सम्मको काम पाईहाल्नु हुन्छ ।

२.धेरैलाई मार्केटिङ भनेपछि वाक्कै लाग्छ । तर तपाईं अरुसँग राम्रोसँग बोल्न सक्नुहुन्छ भने विज्ञापनको आधारभूत ज्ञान राखेर मार्केटिङ सिक्नुहोस् । अहिले सामान्य रुपमा भ्याट बिल काट्न जान्ने, रिसिप्ट बनाउन जान्ने र अरुसँग कुरा गर्न जान्नेहरुलाई अनलाइन मिडियामा निकै राम्रो सुविधा छ ।

यस्तो काममा जानकार राख्ने र अलि बाठो मान्छे भए अनलाइन मिडियाहरुले २० हजारभन्दा माथि तलव दिन्छन् । यो काम सिक्न पनि त्यस्तै १५ दिन मात्र लाग्छ ।

प्रकाशित मिति October 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस