no-image

दाङ्ग ।

फेरि आयो एउटा नराम्रो खबर बुढा बिदेश बसेर आएको १ बर्श पछि उनकी श्रीमती २ छोरा सहित ७ लाख रुपैया लिएर भागेको खबर सामाजिक संजाल मा अहिले एका एक भाईरल भएको छ ।

असोज १ गते दिदी को घर जान्छु भनेर हिंडेकि २ छोरी सहित सम्पर्क बिहिन भयकोले देख्न हुने सम्पुण मानुभाब हरुले मेरो नम्बर मा सम्पर्क गरिदिनु होला । उनले भिडियो मा भनेका छन ।

जताततै रिन लिएको पनि जनाएका छन । भने श्रीमती लाई मोबाइल मा पनि १०० देखि १५० रिचार्ज आउने गरेको उनले बताएका छन । बिदेश मा कमाएको ७ लाखा पैसा हिनामिना गरि फाराहार भाको छ ।

सबै दाजु भाइ दिदी बहिनी ले जाहा देखे पनि यो मेरो नम्बर मा सम्पर्क गरि दिनुहोल पिलिज फोन नम्बर 9822970609 रहेको छ । सामाजिक संजाल बाट जस्ताको तेस्तै । हेर्नुहोस उनले भनेको थप यो जान्कारी भिडियो बाट ।

प्रकाशित मिति September 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस