no-image

काठमाडौँ ।

ब’ला त्कारीलाई फाँ’सीको स’जाय दिनुपर्ने माग गर्दै दुई विद्यार्थीले प्र’दर्शन गरेका छन् । उनीहरुले शनिबार (आज) काठमाडौंको माइतीघर मण्डलामा ब’ला त्कारीलाइ फाँ’सीको स’जाय दिनुपर्ने माग गर्दै प्रदर्श न गरेका हुन् ।

केही समय अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीकोे ब’ला त्कारपछि ह,त्या गरिएको थियो । सोही घ’टनाका ब,ला त्कारीलाई फाँ’सीको स’जाय दिनुपर्ने माग गर्दै विद्यार्थीहरु पूजा कँडेल र दीपा जैसीले प्र’दर्शन् गरेका हुन ।

उनीहरुले ‘सरकार ब’ला त्का रीलाई फाँसी दे’, ‘मलाई माया गर ब,लात्कार होइन’ लगायतका ब्यानर सहित प्र’दर्शन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच पूजा कँडेल र दीपा जैसीले वि’रोध

प्र’दर्शन गरेका हुन। बजाङमा भएकाे १२ वर्षीया बालिकाको ह,त्याकाे निष्पक्ष छानबिनको माग राख्दै आ’न्दोलनमा गरेकाे उनीहरूले बताए । उनीहरूले टाउकोमा का’लो पट्टी र अनुहारमा र’ङ दलेर वि’रोध जनाएका छन् ।

त्यस्तै,बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले ल्याएको ग्राहक योजनामा २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ किन्ने सोच बनाएका ग्राहकले मासिक ८ हजार ८८७ रुपैयाँ किस्ता तिरेर किन्न सक्ने छन् । कम्पनीले आज

सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण

गरेर कम्पनीले बिक्री गर्दै आएको छ । यस्तोमा २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ४५ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने १ लाख ८१ हजार ५२० रुपैयाँ २४ किस्तामा ति’र्नेगरि कर्जा लिन सक्ने छन् ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा पल्सर १२५ दिने छ । बाँकी रकम ग्राहकले १७ किस्तामा ति’रिसक्नु प’र्ने हुन्छ ।

३५ प्रतिशतभन्दा माथि डाउन पेमेन्ट गर्ने र नगदमै मोटरसाइकल किन्ने ग्राहकले भने नगद १० हजार रुपैयाँ नगद छुट पाउने छन् ।

प्रकाशित मिति September 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस