no-image

पोखरा ।

नेपाल प्रहरी मा कार्यरत सुर्य प्रकाश बिसी गीत संगीतमा पनि त्यतिकै अब्बल हुनुहुन्छ ,बिध्यमान देशको परिस्थिति ,कोभिड १९ को महामारीको पिडा गर दशैँ गीत “बिदा पाउदिन “मार्फत व्यक्त गर्नुभएको छ ।

पूर्णकला बिसी र इश्वर सिंह को आवाजमा रहेको यस गीत को लय शब्द र अभिनय वहाको रहेको छ । अहिले देशमा कोरोना कहर छ अनि दशैँ नजिक आइरहेको छ यो बेलामा सामान्य नागरिकलाई पनि गाउमा जान दुबिधा छ त त्यसै माथी

नेपाल प्रहरी जो दिन रात देश र जनताको सेवामा खटिरहेका हुन्छन उनीहरुलाई त झनै मुस्किल छ ,अग्रपंतीमा सुरक्षा दिएर खटिएका ती नेपाल प्रहरी कर्मचारीहरुको यथार्थ कहानीमा आधारित छ । डिजिटल स्टार प्राली को प्रस्तुती सुर्य प्रकाश

बिसिको लय शब्द मा तयार भएको यस गीतले ते सबै जवान हरुको कहानीको प्रतिनिधित्व गर्दछ । सबै को साथ् सपोर्ट अनि हौसला पाएका सुर्य प्रकाश बिसी आगामी दिनमा पनि देश र जनता को सुरक्षा गर्दै गीत संगीतलाई

पनि अगाडी बढाउने प्रत्यनामा छन । गणेश सापकोटाको छायांकन ,सुबाश अमगाई को सम्पादन मा रहेको यस गीतको एरेन्ज अनि निर्देशन तारानाथ आचार्यले गर्नुभएको छ । सरिता दनाकुटी र सुर्य प्रकाश को मुख्य अभिनय रकेहो यस गीतमा क्रमश जीवन /भुवन /निराजन /शेर ले वहालाई साथ् दिएका छन । हेर्नुहोस भिडियो ।

 

प्रकाशित मिति September 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस