मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति

काठमाडौँ ।

राष्ट्रपति वि’द्यादेवी भण्डारीले जनता’का राजनीतिक अ’धिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृ’द्धिको दिशातर्फ अघि बढाउनुपर्ने म’हान् दा’यित्व हाम्रो काँधमा आएको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अव’सरमा आज शुभकामना सन्देश दिँदै उहाँ’ले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सु’खी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हा’सिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्ग’लाई संवैधा’

निक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्य’क्त गर्नुभएको छ । संविधा’नको मर्म र भा’वनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआ’फ्नातर्फबाट इमान्दार प्र’यास जारी राख्न

राष्ट्रपतिले सबैलाई आह्वान गर्दै विश्वव्यापी महामारीका रुपमा फै’लिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उप’चारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अ’पेक्षा गर्नुभएको छ ।

संविधा’नको कार्यान्वयनमार्फत ना’गरिकको हित र मुलुकको समृद्धि हासिल गर्न पनि राष्ट्रपतिले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अव’सरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्र’पतिले सं’विधान दि’वसको अवस’रमा गणतन्त्रको

स्थापनाका लागि भएका वि’भिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञा’तअज्ञात शहीद’प्रति श्र’द्धाञ्जलि अर्पण गर्दै मुलु’कमा लो’कतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भ’एका आन्दो’लनको पथप्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवम् श्रद्धा’समेत व्यक्त गर्नुभएको छ । न्युज २४ बाट साभर

प्रकाशित मिति September 20, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस