ओलीलाई कडा चेताबनी पुलिसलाई लात हान्छु, नेताको घरमा आगो बाल्छौ भन्दै जंगीईन युवती (भिडियो)

काठमाडौँ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट चार वर्षे कार्यकाल सकेर बिदा भएका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले तितरवितर पारेको छ ।

घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा समेत प्रहार गरेको थियो ।

घिसिङ बुधबार प्राधिकरणबाट बिदाइ भएका थिए। नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ ।

तर ऊर्जा मन्त्रालयले भने गत सोमबारको मन्त्रिपरिषद बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै लगेको थिएन । यसै बिषयमा यी युवतीले चर्को जवाफ दिएकि छिन । ओलीलाई कडा चेताबनी पुलिसलाई लात हान्छु, नेताको घरमा आगो बाल्छौ भन्दै जंगीईन युवती यो भिडियो ।

प्रकाशित मिति September 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस