no-image

काठमाडौँ ।

काठमाडौँका घरबेटीले चिर्पटले टाउकोमा हानेपछि ज्यान गुमाएका रेशमकी पत्निको चित्कार, बुढालाई कुटेर मारे अब म कसरी ३ सन्तान पालौँ ? शुक्रबार काठमाडौँको किर्तीपुरमा घरबेटीको हत्यापछि शम्भु चौधरीको ज्यान गयो । हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।

शम्भु पत्नि मिरा चौधरी सहित ३ सन्तान सहित कोठा भाडामा बस्दै आएका थिए । कोठा सर्ने क्रममा घरबेटीले हत्या गरेपछि शम्भुकी पत्निले केही रहस्य खोलेकी छिन् । श्रीमानले मजदुर गरेर परिवार पालीरहेको अवस्थामा अब तीन सन्तानलाई कसरी पाल्ने भन्दै मिरा भक्कानिएकी छिन् ।

प्रकाशित मिति September 12, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस