no-image

उर्लाबारी । दुबै मृगौलामा समस्या आएपछि आर्थिक समस्यामा पर्नु भएका साबिक राजघाट ३ हाल उर्लाबारी ८ जरुवापानी निवासि भिम बहादुर लिम्बुले सहयोगको लागि अनुरोध गर्नु भएको छ ।

भए जति खर्च सबै गरिसकेको र ऋणपान गर्ने ठाउँ पनि कतै नभएकोले सहयोगिदाता माझ सहयोगको अनुरोध गर्नु भएको हो ।

उपचारमा सहयोग भए आफुले नया जिवन पाउने उहाँको बिस्वास छ । नोबेल हस्पिटलमा डाइलोसिस गराइ रहेका लिम्बुले हस्पिटल जानका लागि एम्बुलेन्स खर्च तिर्ने रकममा समेत नहुदा समस्या भै रहेको दुखेसो पोख्नु भयो । सहयोगको लागि 984-2143772 नम्बरमा कल गर्न सक्नु हुनेछ ।

प्रकाशित मिति September 12, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस