no-image

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमित बढ्दै गएपछि सरकारले हवाई उडान र लामो दुरीको सार्वजनिक बस भदौ १६ गतेसम्म नखोल्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लामो दूरीको यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी०को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

त्यस्तै अहिले कोरोना संक्रमित भेटिएको स्थानहरु सिल गर्दै आएको छ भने केही जिल्लाहरुमा लकडाउन नै गरेको छ ।

प्रकाशित मिति August 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस