no-image

एजेन्सी,१३ साउन । कोरोना भाइरसविरुद्धको विश्वको सबैभन्दा ठूलो खोपको परीक्षण सुरु भएको छ । यस परीक्षणमा ३० हजार मानिसहरुले भाग लिइरहेका छन्।

विश्वभ कोरोना खोपको लागि प्रयासहरू गरिरहेको छ । यो भने खोप अन्तिम चरणमा छ । अमेरिका पनि यसमा सहभागी रहेको छ। नेसनल इंस्टिट्यूट अफ हेल्थ र मोडर्ना इंकको माध्यमबाट बनाईएको यस खोपले कोरोनालाई साँच्चिकै रक्षा गर्नेछ या छैन भन्ने बारे भने अहिलेसम्म कुनै ग्यारेन्टी नभएको जनाइएको छ ।

स्वयम्सेवकहरूलाई वास्तविक खोप दिइनेछ वा नक्कली खोपको परीक्षण यस बारे भने थाहा नदिइने बताइएको छ। दुई खुराक दिइए पछि, वैज्ञानिकहरू धेरै राम्ररी अध्ययन गर्नेछन् ।

प्रकाशित मिति July 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस