no-image

हेर्नुहोस आज हामी पाथीभरा माताको बारे मा केही जान्कारी युटुब बाट प्राप्त गरेका छौ । साँचो हो भन्छन, यो मन्दिर मा जे माग्यो तेई पूरा हुने र पापिहरु को नास हुने । सच्चा मन ले हजुरहरु नगएपनि जान्न चाहानु हुन्छ भने यहि रहेको यो भिडियो हेर्नुहोस ।

थोरै धेरै जान्कारी हुन्छ । एकपटक गएर पाथीभरा माता को दर्सन अबस्य गर्नुहोला । भिडियो हेरिसकेपछी एक एक शेयर गरेर अ – आफ्नो साथिभाई दिदी बहिनी बुवा आमा लाई पनि देखाईदिनुहोला । हेर्नुहोस हामिले युटुबमा प्राप्त गरेको यो पाथिभरा माता को भिडियो ।

प्रकाशित मिति May 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस