no-image

काठमाडौ ।

नेपालकी पूर्व युवराज्ञी हिमानी शाह भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन । यिनको तत्कालिन शाहज्यादा पारससँग विवाह भएको थियो । अहिले पारस साह शीत हिमानी को सम्बन्ध बिछेद भयो भनेर पनि सामाजिक संजाल मा आईरहेको कुरा पनि हजुर हरुलाई थाहा नै होला । पारस साहले बिचम सोनिका शीत पनि हिडेका थिए ।

हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई साथमा लिएर नेपालमा बस्दछिन । त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहकी नातिनी एवं पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहकी छोरी हुन् पूर्णिका शाह ।

पूर्णिका पछिल्लो समय आमा हिमानीसँग हरेकजसो क्रियाकलापमा देखिने गरेकी छिन् ।

केहि पहिला पूर्व राजा ज्ञानेन्द्र शाहको पुस्तक विमोचनमा पनि उनी हिमानीसँगै देखिएकी थिइन भने साउने सोमबार पशुपति दर्शनका लागि पनि उनी हिमानीसँग देखिएकी थिइन् । हिमानी र पुर्णिका को नै सामाजिक संजालमा बाैद्धिक सुन्दरता र शारिरीक सुन्दरताको निकै प्रशंसा हुने गर्छ । आमा छोरीमा को सुन्दर छन भनेर तुलनासमेत गर्ने गरिन्छ ।

प्रकाशित मिति May 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस