no-image

काठमाडौ ।

अहिले एतिबेला सामाजिक संजाल मा भारत ले मिचेको जमिन को बारे चर्चा चलेको छ । अहिले हाम्रो देश नेपाल ले नया नक्सा सार्बजनिक गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेख लाई भारत ले मिचेको हो । अहिले यो लिम्पियाधुरा, कालापानी र लिपुलेख हाम्रो अहिले को नया नक्सा मा सार्बजानिक भएको छ ।

यहि कुरा संचारकर्मी चर्चित प्रत्रकार रबि लामिछानेले ले पनि साथ दिएर आफ्नो फेसबुक मार्फत जनाएका छन । यहि बिचमा हराएका मुकुन्द घिमिरे पुन अहिले रबि लामिछाने लाई आफ्नो फेसबुक मार्फत नानाथरी लेखेका छन । उनी पहिले देखि नै हरेक कुरा लाई राम्रो काम गर्ने मान्छे लाई उनले आफ्नो फेसबुक मार्फत मनलाग्दो लेखेका हुन्छन ।

बिचमा हराएका मुकुन्द घिमिरे ले आज पुन एक संचार कर्मी रबि लामिछाने लाई घोचेर लेखेका छन । उनी हरेक दिन एक न एक आफ्नो मन मा लागेको कुरा हरु फेसबुक मार्फत लेखेका हुन्छन । आज मुकुन्द घिमिरे ले लेखेको रबि लामिछाने को बारे मा जस्ता को तेस्तै:- उनले आफ्नो प्फेसबुक मार्फत लेखेका छन ।

नेपाली नागरिकता त्यागेर अमेरिकाको पासपोर्टमा यता आईलागेको शरणार्थीलाई के ठूलो ? १. मुलुक ठूलो कि ? २. भेडा ठूला कि ? ३. आइमाई ठूलो ?

प्रकाशित मिति May 21, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस