no-image

काठमाडौ ।

सिधाकुरा जनतासंगका प्रस्तोता एवंम चर्चित सन्चार कर्मी पत्रकार रवि लामिछाने समसामयिक विषयमा आफ्नो धारणा राख्न पछि हट्दैनन । उनी हरेक कुरा लाई आफ्नो फेसबुक मार्फत हरेक तरिका बाट आफ्नो बिचार र धारणा राख्छन । हालैमा नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि जनताका चौतर्फी समर्थन पाएका छन ।

यसै विषयमा बलिउडमा आफ्नो गहिरो छाप छोडेकी नेपाली चेली मनिषा कोइरालाले नयाँ नेपालको नक्सामा समर्थन जनाएपछि भारतीय मिडियामा हंगामा मच्चिएको छ । यसै विषयमा भारतीय मिडियालाई व्यंग्य गर्दै पत्रकार रवि लामिछाने ले आफ्नो फेसबुक मार्फत यसरी मनिसा कोईरालाको बारे मा लेखेका छन हेर्नुहोस रबि लामिछाने ले लेखेको जस्ताको तेस्तै:-

मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त ?

And I strongly suggest all Indian medias to study your own map that was submitted to the United Nations by your own government. Please take a look at our political map issued officially today.

प्रकाशित मिति May 20, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस