no-image

आज पनि एकदमै निकै दु’ खद खबर हामिले पाएका छौ । यो आज कै ताजा खबर हो । यो समय मा हाम्रो देश लगाएत बिश्वनै कोरोना को चिन्ता मा छ । अहिले नेपाल मा कोरोना को कारण नेपाल पुरै लकडाउ छ । एक जिल्ला बाट अर्को जिल्ला मा जान दिएको छैन । तर आज को यो घ’टना काभ्रे मा भएको हो ।

काभ्रे: भुम्लु गाउँपलिका ८ सिलामे भीरमा बोलेरो जिप सुनकोशी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन । दोलालघाटबाट सापिङ जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो बुधबार दिउँसो करिब ४ बजे उकालोमा ब्याक भएर नदीमा खसेको हो ।

दुर्घटनामा भुम्लु गाउँपालिका–१ का २६ वर्षीय अशोक गिरी र २७ वर्षीय भोला महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिए । बोलेरोमा सवार ३४ वर्षीया सानुमाया गिरी गरिएको छ । उनलाई उपचारका लागि बनेपा शिरमेमोरियल अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति May 20, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस