no-image

काठमाडौ ।

पूर्व युवराज पारस शाह ल’कडाउनको समय पोखरामा बिताइरहेका छन् । पोखराबाट आफ्नो फेसबुकमा भिडियो र फोटो पोष्ट गर्दै आफ्नो पछिल्लो गतिविधिहरु सार्वजनिक गरिरहेका छन्। पारस शाहले पोष्ट गरेका स्ट्याटस देखि भिडियोहरुलाई लिएर धेरै खालका गसिपहरु समेत बने ।

कहिले सोनीका रोकायासंगको प्रसंग जोडिए भने केहि उनको व्यक्तिगत प्रसंग जोडिदै गसिपहरु बने । पारस शाह भने आफ्नो बारेमा बन्ने गसिपहरुले खासै फरक नपार्ने र आफु पनि यहि मिडियाका गसिपहरुले गर्दा वर्षौं सम्म दुख पाएको कुरा समय समयमा व्यक्त गर्दै समेत आइरहेका हुन्छन् ।

पारस शाहले आज भर्खर आफ्नो फेसबुकमा एक युवतीसंग जंगलमा रमाउदै गरेको तस्विर पोष्ट गरेका छन् । पारस शाह पछाडी छन् भने युवती अगाडी देखिन्छिन र यी दुई पोखरा वरपरको जंगलको हरियालीमा रमाउन गए झैं देखिन्छ । पारस शाहको दाह्री हेर्दा यो लकडाउनको बेलाको तस्विर भन्ने प्रष्ट

हुन्छ तर ति युवती को हुन् भन्ने प्रष्ट छैन । पारस शाहले नखुलाउदा झन् गसिपको मसला बन्ने देखिन्छ । पारस शाहले सोनीकासंग केहि समय संगै बस्दा मिडियामा सोनीका र पारसको सम्बन्धको चर्चा नै बन्यो तर पारस शाहले सोनीकासंगको सम्ब’न्ध बारे कसैले बुझ्दैनन् भन्दै केहि बोल्न

चाहेका थिएनन् । अहिले पारस शाह आफैले यी नयाँ युवतीसंगको तस्विर पोष्ट गर्दा झन् अर्को गसिप बन्ने देखिन्छ । पारस शाहले बौद्धिक धर्मालम्बीहरुसंग खिचेको तस्विरहरु समेत सार्वजनिक गरेका छन् तर आफु कुन ठाउँमा गएको र के का लागि गएको भन्ने खुलाएका छैनन । त्यसैगरी ११ प्रतिशत

मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिका’र हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संल’ग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रकाशित मिति May 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस