no-image

हामिले सधै एक न एक दिन एउटा नराम्रो खबर सुनेकै हुन्छौ । तर यो खबर एक अमेरिका मा भएको हो ।

बागलुङ, मेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका बागलुङ नगरपालिका–१ खत्रीटोलका २५ वर्षिय आशिष केसीको आइतबार नि’धन भएको छ । विगत तीन वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका केसी गत शुक्रबार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा पौडी खेल्ने क्रममा डु’बेका थिए ।

शुक्रबार पौडी खेल्ने क्रममा तलाउमा डु’बेर पानीको मध्य भागमा पुगेका केसीलाई हेलिकप्टरमार्फत उ’द्धार गरी अस्पताल लगिएको थियो । युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार केसीको नि’धन भएको हो । आप्रवासीको रुपमा अमेरिकामा बस्दै आएका केसीको नि’धनले सम्पूर्ण

नेपालीलाई स्त’ब्ध बनाउँदै बताउँदै मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले अ’न्तिम सं’स्कारका लागि परिवारका सदस्यसंग स’मन्वय र स्थानीय सं’घसंस्थाका प्रतिनिधीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने जनाएका छन् ।केसीको नि’धनले परिवार शो’कमा डु’बेको छ ।केसी घरका एक मात्र छोरा हुन् । उनको घरमा हजुर आमा, बुबा, आमा, अंकल र एक बहिनी छन् ।

प्रकाशित मिति May 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस