no-image

काठमाडौ ।

अहिले नेपाल मा कोरोना भाईरस (कोभिड १९) ले देश चिन्तित बनाएको छ । नेपाल मा लकडाउन भएको छ । एक ठाउँ बाट अर्को ठाउँ मा जान नपाउने नेपाल सरकार ले बताएको छ । यस्तै नेपाल मा एति बेला कोरोना भाईरस बढदै गएको छ । सरकार ले समय सयममा नेपाल मा कलडाउन थप्दै गएको छ । लकडाउन आज ५५ दिन भैसकेको छ ।

पुन कोरोना भाईरस ले गर्दा हरेक नेपाल मात्रै नभई देश नै समस्या मा परेको छ । हरेक दिन कोरोना संक्रमित बढदै गएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ । आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक थपेको लकडाउन भोलि राति सकिदै छ ।

यसअघि आज नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो । नेपालमा हालसम्म १ सय ९५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किँदा २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति May 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस